• २०८१ बैशाख १३ बिहीबार

एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको महादेवामा

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंकले सप्तरीको महादेवा गाउँपालिका वडा नं ६ मा महादेवा शाखाको उद्घाटन गरेको छ ।

शाखाको महादेवा गाउँपालिकाका अध्यक्ष दिपककुमार यादवले भव्य समारोहका बिच समुद्घाटन गरेका छन् । उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै