• २०८१ बैशाख ७ शुक्रबार

फेसबुक र इन्स्टाग्राममा समस्या, ह्याक नभएको फेसबुकको दाबि  

kharibot

काठमाडौं । विश्वकै चर्चित सामाजिक संजाल फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ । करिब ८ घण्टायता फेसबुक र इन्स्टाग्राममा  विश्वका करोडौ प्रयोगकर्ताहरुमा समस्या देखिएको छ । 

धेरै प्रयोगकर्ताहरुको फेसबुक लोड नहुने समस्या आएको देखिएको छ । भने इन्स्टाग्राममा समेत त्यस्तै समस्या देखिएको छ ।

फेसबुक कम्पनीले भने फेसबुक ह्याक नभएको दाबी गर्दै आफुहरुले समस्या समाधान गर्न लागिरहेको बताएको छ । फेसबुकले यो ह्याक नभएर अन्य समस्या देखिएको र त्यसलाई समाधान गर्न आफु लागेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै