• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओली विश्व मृगौला दिवशको कार्यक्रममा सहभागी

kharibot

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली विश्व मृगौला दिवशको कार्यक्रममा सहभागी भएका छन् । 

विश्व मृगौला दिवशको अवसरमा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग,फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पिएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियन आज बिहान  शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका हुन् । 

कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने बताए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै