• २०८१ बैशाख ७ शुक्रबार

राजदुत आचार्य र कार्कीलाई मन्त्रीसरहको सुबिधा 

kharibot

काठमाडौँ । सरकारले दुई राजदुतलाई मन्त्री सरहको मर्यादा दिएको छ ।

मन्त्रिपरिषदको बैठकले भारतकालागि नेपालका आवासिय राजदूत निलाम्बर आचार्य र संयुक्त राज्य अमेरिकाका लागि नेपालका आवासिय राजदूत डा. अर्जुनकुमार कार्कीलाई नेपाल सरकारको मन्त्रीसरह मर्यादा कायम गरेको हो ।

सरकारको यो निर्णयपछि दुवै राजदूतले मन्त्रीसरह सुविधा पाउने छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै