एनआईसी एशियाको नयाँ शाखा सिरहाको गोलबजारमा

खरीबोट

काठमाडौँ । एनआईसी एशिया बैंकले सिरहाको गोलबजारमा आफ्नो नयाँ शाखाको समुद्घाटन गरेको छ ।

बैंकको गोल बजार शाखाको गोल बजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले भव्य समारोहका बिच समुद्घाटन गरेका छन् । उक्त शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरेका थिए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु  २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । 
 

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकको नयाँ शाखा धनुषामा उद्घाटन

काठमाडौँ । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम

एनआईसी एशिया बैंकको गोंगबु शाखाको उद्घाटन

काठमाडौँ । ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको

एनआईसी एशिया बैंक र ह्याम्स हस्पिटलबीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ह्याम्स हस्पिटल, धुम्बाराही बीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न

हावाहुरी पीडितलाई एनआईसी एशिया बैंकको सहयोग हस्तान्तरण

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले हावाहुरीबाट पिडित बारा जिल्लाको साथफेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायतका गाउँमा अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरको छ । बैंकले सहयोगस्वरुप बैंकले ३ सय थान झुल, १


z