मनोरम पूर्व–पश्चिम राजमार्ग !

खरीबोट

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ नजिक भएर जाने पूर्व–पश्चिम राजमार्गको ड्रोन क्यामेराबाट लिईएको वन क्षेत्रको मनोरम दृश्य । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

सम्बन्धित समाचार

भावभङ्गी कला प्रस्तुत गर्दै कलाकार !

काठमाडौँको नेपाल कला परिषदमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीअर्न्तगत नयाँ विधा परफरमेन्स (भावभङ्गी) कला प्रस्तुत गर्दै कलाकार कोशल हमाल । तस्वीर नारायण ढुङ्गाना, रासस  

लुम्बिनीमा शान्ति र्यालीमा प्रधानमन्त्री ओली !

प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज निकालिएको शान्ति र्यालीमा प्रधानमन्त्री के.पी शर्मा ओलीलगायत सहभागी ।

लुम्बिनीमा दीप प्रज्ज्वलन गर्दै प्रधानमन्त्री ओली !

गौतम बुद्धजयन्तीको पूर्वसन्ध्यामा लुम्बिनीमा आयोजित कार्यक्रममा दीप प्रज्ज्वलन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : नविन पौडेल, रासस

सयौं जन्मोत्सवको सम्मान !

ललितपुर महानगरपालिकाद्वारा सोमबार ललिपुरमा आयोजित वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको १०० औं जन्मोत्सव समारोहमा शताब्दी पुरुष जोशीलाई नेवारी परम्पराअनुसार माछा, अण्डा, दहीको सगुन दिंदै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता


z