• २०८१ बैशाख ७ शुक्रबार

मर्यादाक्रममा पूर्वमन्त्री सांसदभन्दा तल 

kharibot

काठमाडौँ । सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम संशोधन गरेको छ । 

मर्यादाक्रमको सातमा रहेको नेपाल सरकारका पूर्वमन्त्री र क्रम सं ११ मा रहेको उच्च अदालतका मुख्य न्यायाधीश भन्ने बेहोरा हटाउने, क्रम सं ९ मा राखी सोको सूचना राजपत्रमा प्रकाशित गर्ने । जसअनुरुप अब पूर्वमन्त्रीहरु माननीय सांसदभन्दा तल मर्यादाक्रम हुनेछ  । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै