युट्युबमा अश्लिल कार्यक्रम संचालन र अन्तर्वार्ता दिने तीन जना पक्राउ 

खरीबोट

काठमाडौं । सामाजिक संजालमा अमर्यादित अश्लिल तथा उत्तेजित अन्तरवार्ता संचालन गरेको अभियोगमा फुल्चोकी मिडिया ग्रुपका संचालक राजकुमार कुँवर, कार्यक्रम संचालिका लक्ष्मी मोक्तान तथा अश्लिल अन्तरवार्ता दिने मोडल परी तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

अश्लिल सामाग्रीहरु युटुब च्यानल मार्फत ‘मस्ती टक टाईम’ बाट प्रसारित गरी सामाजिक संजालमा अमर्यादित, अश्लिल, उत्तेजित अन्तरवार्ता दिएको र कार्यक्रम संचालन गरेको भनि सामाजिक मर्यादामा खलल पुर्या एको भनि आम जनसमुदायबाट गुनासो आए पश्चात महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई कलंकीबाट पक्राउ गरेको हो । 

उनीहरुलाई साईवर क्राईम अपराधमा अनुसन्धान भइरहेको सो परिसरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

सम्बन्धित समाचार

म्याग्दीमा लागुऔषधसहित ६ जना पक्राउ

म्याग्दी । लागुऔषधसहित बेनीबाट छ पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई युवती पनि छन् ।  उनीहरुको साथबाट ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक

काठमाडौँबाट ८२ पाकेटमार पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

ग्वाटेमाला । मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस

चरेशसहित अमेरिकी नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले पाँच किलोग्राम चरेशसहित अमेरिकी नागरिक विलियम हेरोनलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता


z