कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालन

खरीबोट

फाइल तस्बीर

बाजुरा । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालन गरिने भएको छ ।

जिल्लाको महत्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालनमा ल्याइने भएपछि स्थानीयवासीमा उत्साह छाएको छ । बाजुरासँगै छिमेकी जिल्ला हुम्ला र मुगुका नागरिकलाई पनि उक्त सडकखण्डले सहज बनाउने भएको छ ।

नेपाली सेनाले निर्माण गरिरहेको २८५ किलोमिटर लामो सो करिडोर निर्माण गरिरहेकको हो।
 

सम्बन्धित समाचार

कर्णाली प्रदेश सरकारको बजेट ३४ अर्ब ३५ करोड

सुर्खेत । कर्णाली प्रदेश सरकारले आव २०७६-७७ लागि रु ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकले प्रतिपक्षको अवरोधका बीचबाट सरकारको नीति तथा कार्यक्रम बहुमतको आधारमा पारित गरिएको हो ।  मुख्यमन्त्री

कर्णाली सरकारको नीति तथा कार्यक्रमः करोड बढीका आयोजनालाई बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा रु एक करोड बढी लागत अनुमान भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ ।  प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज कर्णाली प्रदेशसभामा पेश गर्नुभएको

कर्णाली प्रदेशमाथि प्रदेश एकको सहज जित, पुष्पले लिए ६ विकेट

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत प्रदेश १ ले कर्णाली प्रदेशलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । प्रदेश


z