प्रधानमन्त्री ओलीद्वारा जनताको लगानीमा आवेदन शुभारम्भ

खरीबोट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन् ।

उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिए ।

यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ । यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ ।

‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ को नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीद्वारा गुठी विधेयक बारे जनप्रतिनिधीहरुसँग छलफल 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधेयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गरेका छन् । काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट  प्रतिनिधिसभा,राष्ट्रियसभा,प्रदेशसभाका सांसद,मेयर,उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गरेका

गुठी विधेयक बारे प्रधानमन्त्रीले काठमाडौँका सांसदसँग छलफल गर्दै

काठमाडौं । गुठी विधेयक बारेको विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहल शुरु गरेका छन् । प्रधानमन्त्री ओलीले अपराहन्न ३ बजे काठमाडौँ उपत्यकाका सांसदहरुलाई छलफलका लागि आफ्नो सरकारी निवास बालुवाटारमा

प्रधानमन्त्रीलाई भेटेर एकनाथले मागे संसदमा प्रतिनिधित्व 

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले संसदमा आफ्नो पार्टीको प्रतिनिधित्व हुनु पर्ने बताएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर निर्वाचन अघिको ३ बुँदे सहमति कार्यान्वयन

गुठी विधेयकले कसैलाई मार परेको भए त्यसलाई हेरिन्छ – प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री ओलीले सरकारले जनताको इच्छा अनुसार काम गर्ने भएकोले विभिन्न बहानामा जनता नउछाल्न चेतावनी दिएका छन् ।  सात दिने युरोप भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा बोल्दै प्रधानमन्त्री ओलीले गुठी विधेयकले


z