• २०८१ बैशाख १४ शुक्रबार

बिकेन किसानको दुध !

kharibot

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा रहेको सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारी दूध बिक्री नभएपछि सडकमा पोख्दै । दूग्घ विकास संस्थानले समयमै दूध नलगेपछि सहकारीको दुई सय लिटर दूध बिग्रिएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै