• २०८१ बैशाख ८ शनिबार

प्रधानसेनापति थापाद्वारा हावाहुरी प्रभावित क्षेत्रको निरिक्षण भ्रमण

kharibot

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले हावाहुरी प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले यहि चैत्र १७ गते आएको हावाहुरीबाट प्रभावित क्षेत्रको वर्तमान वस्तुस्थिति तथा नेपाली सेनाले प्रभावित क्षेत्रमा हालसम्म गरेका कार्यहरुको बारेमा जानकारी हासिल गर्नुका साथै स्थलगत अवलोकन गरेका थिए । साथै उनले सोही अवसरमा स्थानीय जनता र जनप्रतिनीधिहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।  

साथै प्रधानसेनापति थापाले आजै बारास्थित चन्दननाथ गण र पर्सास्थित चण्डीप्रसाद गणको निरीक्षण भ्रमण समेत अग्रेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै