फेसबुक, ह्वाट्स एप्प र इन्स्टाग्राम डाउन, विश्वभर समस्या 

खरीबोट

काठमाडौँ । फेसबुक, ह्वाट्स एप्प र इन्स्टाग्राममा समस्या भएको छ । सामाजिक संजाल फेसबुक, ह्वाट्स एप्प र इन्स्टाग्राम विश्वभर डाउन भएको छ ।

केहि समय अघि देखि फेसबुकसहित ह्वाट्स एप्प र इन्स्टाग्राम खुलिरहेको छैन । ह्वाट्स एप्पबाट कुनै संदेश गैरहेको छैन भने फेसबुक विश्वभर नै नखुलेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

एक महिना अघि समेत चार घण्टासम्म फेसबुक बन्द भएको थियो । फेसबुकले त्यति बेला सर्भर कन्फिगीरेसन गरेको भन्दै समस्या आएको जनाएको थियो ।      
 

सम्बन्धित समाचार

फेसबुक, ह्वाट्स एप्प र इन्स्टाग्राम डाउन, विश्वभर समस्या 

काठमाडौँ । फेसबुक, ह्वाट्स एप्प र इन्स्टाग्राममा समस्या भएको छ । सामाजिक संजाल फेसबुक, ह्वाट्स एप्प र इन्स्टाग्राम विश्वभर डाउन भएको छ । केहि समय अघि देखि फेसबुकसहित ह्वाट्स एप्प र

५४ करोड फेसबुक प्रयोगकर्ताका विवरणहरू अमेजनको सर्भरमा राखिएको खुलासा

काठमाडौं । झन्डै ५४ करोड फेसबुक प्रयोगकर्ताका विवरणहरू अमेजनको पब्लिक सर्भरमा खुला रुपमा राखिएको खुलासा भएको छ । साइबर सुरक्षासम्बन्धि काम गर्ने सँस्था अपगार्ड साइबर रिस्कले जनाएअनुसार ५४ करोड फेसबुक प्रयोगकर्ताको

फेसबुकले भारतीय काँग्रेसका ६८७ फेसबुक पेज तथा एकाउन्ट हटायो

नयाँ दिल्ली । भारतमा चुनावको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय काँग्रेस (काँग्रेस–आई) ले सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ ।  विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले

आफ्नो पोष्टमा भुलवश काश्मीरलाई उल्लेख गरेकोमा फेसबुकले माग्यो माफी

काठमाडौं । फेसबुकले यही हप्ताको सुरुवाततिर आफ्नो ब्लग पोष्टमा भुलवश काश्मिरलाई उल्लेख गरेकोमा माफी माग्रेको छ । उक्त पोष्टमा इरान, रुस, म्यासेडोनिया र कोसोभोबाट हुने गरेका अवैध गतिविधिलाई लिएर कम्पनीले


z