• २०८१ बैशाख ८ शनिबार

फेसबुक, ह्वाट्स एप्प र इन्स्टाग्राम डाउन, विश्वभर समस्या 

kharibot

काठमाडौँ । फेसबुक, ह्वाट्स एप्प र इन्स्टाग्राममा समस्या भएको छ । सामाजिक संजाल फेसबुक, ह्वाट्स एप्प र इन्स्टाग्राम विश्वभर डाउन भएको छ ।

केहि समय अघि देखि फेसबुकसहित ह्वाट्स एप्प र इन्स्टाग्राम खुलिरहेको छैन । ह्वाट्स एप्पबाट कुनै संदेश गैरहेको छैन भने फेसबुक विश्वभर नै नखुलेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

एक महिना अघि समेत चार घण्टासम्म फेसबुक बन्द भएको थियो । फेसबुकले त्यति बेला सर्भर कन्फिगीरेसन गरेको भन्दै समस्या आएको जनाएको थियो ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै