• २०८१ बैशाख ११ मंगलबार

गोरखाको बोर्लांग केन्द्रविन्दु भएर भूकम्प

kharibot

काठमाडौँ । गोरखाको बोर्लांग केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार अपराह्न साढे १२ बजे बोर्लांग केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प भएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै