• २०८१ बैशाख ११ मंगलबार

श्रीलंकामा चर्च र होटलमा ब्लाष्ट, ८० भन्दा बढी घाइते 

kharibot

कोलम्बो । श्रीलंकाका विभिन्न चर्च र होटलमा ब्लाष्ट भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी  एएफपीका अनुसार श्रीलंकाका दुई चर्च र होटलमा कुल ६ ब्लाष्ट भएको छ ।

श्रीलंकाको प्रहरीका अनुसार इष्टर मानिरहेका कारण चर्चमा भिडभाड रहेको अवस्थामा ब्लाष्ट गरिएको छ । पछिल्लो विवरण अनुसार ब्लाष्टमा करिब ८० जना घाइते भएका छन् । कोलम्बोबाट उत्तरी शहर नेगोम्बो शहरमा सो विष्फोट भएको बताइएको छ ।

घटनाबारे विस्तृत रिपोर्ट आउन बाँकी छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै