• २०८१ बैशाख १४ शुक्रबार

हिमालयन बैंकको नयाँ शाखा बाजुराको छेडेदहमा 

kharibot

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिकाको छेडेदहमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको सो शाखाको उद्धघाटन छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले गरेका छन् । 

बैंकले उक्त शाखाबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै