• २०८१ बैशाख ८ शनिबार

संजयलिला बंसालीको फिल्म पद्मावतीको ट्रेलर सार्वजनिक (भिडियो सहित)

kharibot

काठमाडौं । बलिवुडका चर्चित निर्देशक संजयलिला बंसालीले निर्देशन गरेको नयाँ फिल्म पद्मावतील ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्मको घोषणादेखि सुटिंगसम्म अनेकौ विवादमा परेको फिल्म पद्मावतीको ट्रेलरमा बंसालीको ट्रेडमार्क सजिलै देख्न सकिन्छ । बलिवुडमा अलग धारका फिल्म बनाउने बंसालीको यस फिल्मलाई निकै पनि पहिला जस्तै सफल हुने विश्लेषकहरुले अनुमान लगाएका छन् ।

फिल्ममा अभिनेत्री दीपिका पदुकोनेले रानी पद्मावतीको भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा शाहिद कपुर र रणवीर सिंहको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्म आगामी डिसेम्बर १ मा रिलिज हुदै छ ।

फिल्म पद्मावतीको ट्रेलर :

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै