• २०८१ बैशाख ८ शनिबार

नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा ३ संशोधन प्रस्ताव पेश

kharibot

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा दश जनाले ३ वटा संशोधन प्रस्ताव पेश गरेका छन ।

आर्थिक वर्ष २०७६। ७७ को नीति तथा कार्यक्रममा राष्ट्रियसभामा राधेश्याम लगायत ८ जना सदस्य, वृषेश चन्द्र लाल, रमेश प्रसाद यादवले गरी ३ वटा नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव गरेका पेश गरेका हुन । 

नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा मंगलबार राष्टियसभामा अध्यक्षले संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्दैछन ।

राष्ट्रियसभाको चौथो अधिवेशन चौथो बैठक १ वजेदेखि शुरु भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै