• २०८१ बैशाख १२ बुधबार

नागरिकता बनाउन घुस लिएका कम्प्यूटर अपरेटर पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्यूटर अपरेटरलाई नागरिकता बनाउन लिएको घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले कम्प्यूटर अपरेटर अशोक कुमार सिंहले सेवाग्रहीसँग नागरिकत्ताको प्रमाण-पत्र बनाउन सहज गराई दिए वापत लिएको ४ हजार घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारले पक्राउ परेका सिंहलाई अहिले नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै