• २०८१ बैशाख १३ बिहीबार

 हेलिकप्टरमा ल्याएको कुरा होइन हस्पिटल बनाउने कुरा नीति तथा कार्यक्रममा राख्नु पर्थ्यो : काँग्रेस नेतृ खतिवडा

kharibot

काठमाढौं । मुगुको महिलालाई हेलिकप्टरमा ल्याएको कुरा नीति तथा कार्यक्रममा राख्ने होइन भन्दै  मुगुमा बाटो लाने, स्वास्थ्य शिविर लाने, हस्पिटल बनाउने कुरा राख्नु पर्ने नेपाली काँग्रेसको नेतृ धन कुमारी खतिवडाल बताएकी छन् । अकालमा ज्यान नजाओस भनेर सुत्केरी महिलाको लागि बर्थिङ सेन्टर बनाउने कुरा राख्नुपर्ने बताइन् । 

बाटो राम्रो नभएको बताउदै एउटा हेलिकप्टर लाने पैशाले हप्ताको १ चोटी डक्टर पठाउदाँ १ महिनालाई डाक्टर पुग्ने बताइन् । नीति तथा कार्यक्रममा २÷ ४ वटा कुरा राम्रो छन् । यदी यी सफल भए भने भन्दै आसंका व्यक्त गर्दै  सरकारको नीति र कार्यक्रम दुईतिर फर्केको बताइन् । 

दुई तिहाइको दम्भले कहिले नभएको जात्रा संसदमा भएको भएको बताउदै नेपाली काँग्रेसको नेतृ धन कुमारी खतिवडाले प्रतिपक्षले  नागरिक समाजको प्रश्न सदन पुर्याउने काम गर्ने हो भन्दै सहन सक्ने क्षमता  प्रधानमन्त्रीमानभएको बताइन् । 

प््रतिनिधि सभाको जात्रा विरोधी बेन्च उठ्दैछ भने एक जनाको त रेस्पेक्ट गर्नु पर्छ भन्दै संसदीय गरिमाको व्यवास्ता गरेको बताउदै सरकारले कसैलाई मान्छे नगनेको बताइन् । भरतको कुरा आउछ त्यहाँ कार्यकारी छ । नेपालको आलकांरिक छ । मेरो सरकार राजाले मात्र भन्ने भन्दै राजा बोलाउने बाटो निकालेको बताइन । 

मेरो सरकार राजाले भनेका भन्ने गरेको भन्दै जनताको छोरी राष्ट्रपति त्यसमा पनि महिलालाई  विवादमा  ल्याउने काम सरकारले गरेको बताइन । प्रश्नमा प्रमले नमिठो जवाफ दिएको बताइन् । ब्हुमतले पास गर्ने गर्ने कुरा संविधानमा नै उल्लेख गरेको बताउदै जानेरनै प्रमले पेलेको बताइन् । ख्तिवडाले कम्यसनिष्ट सर्वसत्तावादी हुने भन्दै पहिलेदेखि प्रपोगाण्डा चलाउदै आउने गरेको आरोप लगाइन् ।  

संक्रमण्मकालिन अवस्था छैन शान्ति छ भन्दै गर्दा त्यसो भए सत्य निरुपण तथा मेलमिलाप आयोग किन चाहियो त ?  बेपत्त्ता तथा छानमिन आयोग किन चाहियो ? खर्च किन गर्नु पर्यो भन्ने उनको प्रश्न थियो । रेल र पानीजहाजको कुरा राम्रो कुरा हो भन्दै उनले जनताको आवश्यकता के हो भन्ने कुरा महत्वपूण हुने बताइन् । प््रामले प्रतिपक्षलाई नराम्रो शब्द संसदमा मात्र नभई बमहिर पनि बोलेको बताउदै घरभित्र पनि त्यस्तो बोल्न नपाउने बताइन । 

२ सय १८ नीति तथा कार्यक्रममा कृषिका कुराहरु रहेको सुन्दा मिठो लाग्छ सपना देख्नु पर्छ भन्दै कार्यान्वयन गरेर देखाउन सक्ने आधार सरकारसँग नभएको बताइन । घरेलु हिंसाबाट महिला हिंसा हुदैन भन्ने बुदाको खण्डन गदै भनिन  निर्मलाको  हत्यारा भेटाएको छैन र सयौं निर्मलाका हत्या भएको छ । प्र्रहरीसँग रिपोर्ट लिदा साडे २ वर्ष यताको रिपोर्टमा ७५ प्रतिशतले बढेर गएको बताइन् । 

पेल्ट्री र डेरीलाई वास्ता छैन बन्दा जोतेर फालिएको छ भन्दै कृषिको बारेमा सरकारलाई जानाकारी नभएको बताइन् । उखान टुक्कामा कतिसम्म भन्ने भन्दा राजमार्गमा भवितब्य पर्यो  भने प्लेन उर्ताने राम्रो कुरा हो । तर हाम्रो राजमार्ग कस्ता छन भन्ने कुराको ख्याल गर्नु पर्ने बताउदै बेलेर मात्र नहुने बताइन् । 

कम्युनिष्टहरुको माफिया ग्याङले सबैजग्गा हत्याउदैछ भन्ने कुराहरु आएको बताउदै रुख विनाको जंगल र काँग्रेस विनाको लोकतन्त्र काम लाग्दैन भन्ने कुरा जनताले बुझेको बताइन् । भ्रष्ट्राचार बढेर गएको बताउदै खतिवडाले सबैतिर बेथितिको पराकाष्टा नाघेको बताइन् ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै