हलिवुड अभिनेत्री डोरिस डेको ९७ वर्षको उमेरमा निधन

खरीबोट

लस एन्जलस ।  प्रसिद्ध अमेरिकी कलाकार डोरिस डेको ९७ वर्षको उमेरमा निधन भएको छ । उनले स्थापना गरेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा क्यालिफोर्नियास्थित आफ्नै निवासमा डोरिसको निधन भएको हो ।

डोरिस डे एनिमल फाउन्डेसन स्थापना गरेकी डोरिसलाई पछिल्लो समय न्यूमोनियाको सङ्क्रमण देखिएको थियो । उनी जीवजन्तुको अधिकारका क्षेत्रमा पनि चर्चित थिइन् ।

आफ्नो करिअरको उच्च स्थितिमा रहँदा उनी हलिउडकी सर्वाधिक चर्चित नायिका थिइन् । उनले धेरैवटा प्रतिष्ठित पुरस्कार समेत जितेकी थिइन् । 

डोरिसले सन् १९४८ देखि १९६८ सम्म झण्डै ४० वटा फिल्ममा अभिनय गरेकी थिइन् ।

सम्बन्धित समाचार

हलिवुड अभिनेत्री डोरिस डेको ९७ वर्षको उमेरमा निधन

लस एन्जलस ।  प्रसिद्ध अमेरिकी कलाकार डोरिस डेको ९७ वर्षको उमेरमा निधन भएको छ । उनले स्थापना गरेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा क्यालिफोर्नियास्थित आफ्नै निवासमा डोरिसको निधन भएको हो । डोरिस

डिभोर्सको हल्लाका बीच पति निकसँग सार्वजनिक भइन् प्रियंका 

काठमाडौँ । अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसबीच डिभोर्सको समाचार आएपछि आफ्ना पतिसँग अमेरिकामा सार्वजनिक भएकी छन् । गत डिसेम्बरमा वैवाहिक बन्धनमा बाधिएका प्रियंका र निकको डिभोर्स हुन लागेको

वार्नर ब्रोजका सीईओ केभिन सुजिहारामाथि प्रलोभन देखाएर यौन सम्बन्ध राखेको आरोप

हलिउड जगतको निकै प्रभावशाली चलचित्र स्टुडियो वार्नर ब्रोजका अध्यक्ष एवम् सीईओ केभिन सुजिहारालाई अहिले नयाँ अभिनेत्रीलाई आफ्नो फिल्ममा खेलाउने प्रलोभनमा यौन सम्बन्ध राखेको आरोप लागेको छ । ‘द हलिउड रिपोर्टर’ले जनाएअनुसार

क्रिस हेम्सवर्थ रेसलिंग जगतका सुपरस्टार हल्क होगानको भूमिकामा देखिने

काठमाडौँ । नेटफ्लिक्सको आगामी चलचित्रमा क्रिस हेम्सवर्थ रेसलिंग जगतका सुपरस्टार हल्क होगानको भूमिकामा देखिने भएका छन् । हलिउड रिपोर्टरले दिएको जानकारीअनुसार नेटफ्लिक्सले बनाउन लागेको हल्क होगानको जीवनीमा आधारित फिल्मलाई 'ह्यांगओभर' फिल्मशृंखला


z