जापानमा ५.५ म्याग्नीच्युडको भूकम्प

खरीबोट

जापान । जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ ।

यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन ।

स्थानीय समयाअनुसार बुधबार बिहान २ः३४ मा भूकम्प गएको सो निकायले जानकारी दिएको छ ।

यस भूकम्पको केन्दविन्दु बरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

यस भूकम्पपछि धनजनको क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन । जापानमा बारम्बार भूकम्प जस्ता प्रकोपले सताउने गरेको छ ।

सम्बन्धित समाचार

जापानमा ५.५ म्याग्नीच्युडको भूकम्प

जापान । जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन । स्थानीय समयाअनुसार

अमेरिका, जापान र कोरियाबीच त्रिपक्षीय सुरक्षा वार्ता शुरु

दक्षिण कोरिया । दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता  शुरु भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । सो त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको सहभागिता

जापानमा रोजगार : नेपाली र जापनीपक्षबीच भिडियो वार्ता, जापानी जवाफको प्रतिक्षामा 

काठमाडौं ।  नेपाली कामदार जापान पठाउने विषयमा दुई देशबीचका उच्च अधिकारीहरुबीच निरन्तर छलफल भइरहेको बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार दुई देशबीचका अधिकारीहरुबीच कामदार

जापानी राजाद्वारा गद्दीत्याग

जापान । जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग गर्दै छन् । पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी


z