भोजपुर सदरमुकामस्थित पोखरेमा आगलागीबाट ५२ लाखको क्षति

खरीबोट

तस्बीर : रासस

भोजपुर । सदरमुकामस्थित पोखरेमा आज आगलागी हुँदा रु ५२ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी बखतबहादुर श्रेष्ठको घरबाट आगलागी शुरु भएको हो । 

आगलागीबाट श्रेष्ठको किराना पसल, नगद रु पाँच तथा सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य दुई घरमा समेत क्षति पुगेको छ । साँघुरोबाटोको कारण नगरपालिकाको दमकल जान नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले आगो निभाएका थिए ।   
 

सम्बन्धित समाचार

बाढी–पहिरोभन्दा कम छैन आगलागी र चट्याङको जोखिम

काठमाडौँ । खेतमा काम गर्दागर्दै चट्याङ लागेर मानिसले ज्यान गुमाएका छन् । जङ्गल जाँदा होस् या गोठालो अथवा घर आँगनमै बस्दा होस् चट्याङले मानवीय क्षति पुर्याइरहेको छ । चट्याङ कै कारण

वीरगञ्जको तेल उद्योगको आगलागी चौध घण्टापछि नियन्त्रणमा

पर्सा । वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा सञ्चालित सुशील वनस्पति प्रालिमा लागेको आगो १४ घण्टापछि नियन्त्रणमा आएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा बिहान २:३० बजेदेखि लागेको आगो अपराह्न ४:३० बजेपछि नियन्त्रणमा आएको

वीरगञ्जको तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

पर्सा । वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो । बिहान २:३० बजेदेखि शुरु भएको आगलागीलाई बारा

मालपोत कार्यालयमा आगलागी

तौलिहवा । जिल्ला सदरमुकाम तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीबाट रु नौ लाखभन्दा बढीको क्षति भएको छ । कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा


z