नागरिकतासम्बन्धी विवाद पुनः संयुक्त इजलासमा

खरीबोट

काठमाडौँ । सर्वोच्च अदालतले जन्मसिद्ध नागरकिता लिएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने विषयमा पूर्ण सुनुवाइका लागि संयुक्त इजलासमा छलफलका गर्न आदेश जारी गरेको छ ।

न्यायाधीशहरु ईश्वर खतविडा, सुष्मालता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले आज सो विषयमा पुनः सुनुवाइका दुई न्यायाधीशको इजलासबाट न्याय निरुपण हुने आवश्यक ठानी सो आदेश जारी गरेको हो ।

आदेशमा भनएिको छ, “विवादित विषयवस्तुको प्रकृतितर्फ दृष्टगित गर्दा प्रस्तुत विवादको पूर्ण सुनुवाइ संयुक्त इजलासबाट हुन मनासिव देखियो ।”

आदेशमा संयुत्त इजलासबाट सुनुवाइ हुँदा प्रस्तुत विवादसम्बन्धी मुद्दा र कानूनी प्रश्नको महत्व र जटलिताको कारणबाट पूर्ण इजलासबाट संयुक्त इजलासमा पठाउने उल्लेख छ । 

आदेशमा सबै पक्षको लिखित जवाफ प्राप्त भएको हुँदा नागरकितासम्बन्धी विवादका सबै मुद्दालाई एकै साथ राखी फैसला गर्न संयुक्तमा पठाएको उल्लेख छ । सर्वोच्चले जन्मसिद्ध नागरकिलाई नागरिकता खारेजीको माग गर्दै बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले दायर गरेको निवेदनलाई राख्ने आदेश गरेको थियो ।

सर्वोच्च अदालतले यस अघि जन्मसिद्ध नागरकिता भएका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको गृह मन्त्रालयको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
 

सम्बन्धित समाचार

नागरिकतासम्बन्धी विवाद पुनः संयुक्त इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतले जन्मसिद्ध नागरकिता लिएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने विषयमा पूर्ण सुनुवाइका लागि संयुक्त इजलासमा छलफलका गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वर खतविडा, सुष्मालता माथेमा र

नागरिकता बनाउन घुस लिएका कम्प्यूटर अपरेटर पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्यूटर अपरेटरलाई नागरिकता बनाउन लिएको घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले कम्प्यूटर अपरेटर अशोक कुमार सिंहले सेवाग्रहीसँग नागरिकत्ताको

वंशजको नागरिकता दिने गृहको परिपत्र रोक्न सर्वोच्चको अर्को आदेश

काठमाडौं । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गृह मन्त्रालयको परिपत्र रोक्न फेरि आदेश दिएको छ । गृहको परिपत्रविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा यसअघि पनि अन्तरिम

अक्षयकुमारको पिडा- 'क्यानडियन नागरिकता विवाद बढ्दा निराश छु'  

मुम्बई । बलिवुड अभिनेता अक्षयकुमार अहिले उनको क्यानडियन नागरिकतालाई लिएर विवादमा रहेका छन् । भारतमा जारी लोकसभा निर्वाचनमा अक्षयकुमारले भारतीय नागरिकता नभएका कारण मतदान गर्न नपाएपछि अहिले उनको आलोचना भएको छ


z