• २०८१ बैशाख १३ बिहीबार

धादिङ केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प

kharibot

काठमाडौं । धादिङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो ।

यस अघि धादिङ कै नौबिसे केन्द्रबिन्दु भएर गत बैशाख ११ गते एकै दिन तीन पटक भूकम्प गएको थियो । बैशाख ११ गते ५.२, ४.३ र ३.९ रेक्टरको भूकम्प गएको थियो ।

यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै