• २०८१ बैशाख ८ शनिबार

प्रियंका कार्कीले 'कान्स फिल्म फेस्टिभल' मा सहभगिता जनाउने

kharibot

काठमाडौँ । फ्रान्समा जारी विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको 'कान्स फिल्म फेस्टिभल' मा नेपाली अभिनेत्री प्रियंका कार्कीले सहभागिता जनाउने भएकी छन् ।

यो सँगै प्रियंका 'कान्स फिल्म फेस्टिभल' मा सहभगिता जनाउने पहिलो नेपाली अभिनेत्री बनेकी छन् ।

अभिनेत्री कार्कीले सामाजिक सञ्जालमार्फत मे २० देखि २४ सम्म कान्स फिल्म फेस्टिभलमा सह्बह्गी हुने जानकारी दिएकी छन् । 

प्रियंका २० मे अर्थात सोमबार कान्सको रेड कार्पेटमा देखिने छन् । 

कान्समा सहभागी हुन प्रियंका फ्रान्स प्रस्थान गरिसकेकी छिन् । 

कान्समा बलिउडसहित विश्व भरका सेलिब्रेटीहरुले सहभागिता जनाउदै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै