• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश

kharibot

काठमाडौँ । राष्ट्रयिसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापत दिलकुमारी रावलले समितिको प्रतिवेदन प्रस्तुत गरिन् । समितिले सातवटै प्रदेशमा सम्पन्न गरेको तहगत राज्य संरचनाको विकास समन्वय विषयक अन्तर्क्रयिाबाट आएका सुझाव प्रतविेदनमा उल्लेख छ ।

सो समतिकिा सदस्यमा इन्दु कडरयिा, कोमल ओली, खमिलाल भट्टराई, खेमराज नेपाली, जीवन बुढा, दीपा गुरुङ, बद्रीप्रसाद पाण्डे, रमेशप्रसाद यादव, राजकुमार कुँवर, रामचन्द्र राई, रामप्रित पासवान र सुरेन्द्र पाण्डे छन् ।

सङ्घ, प्रदेश र स्थानीय तहगतका सरकारका क्षेत्राधकिार, सीमा, दायत्वि एवं जम्मिेवारी सम्बन्धमा प्रतविेदनले सरकारलाई सुझाव दएिको छ । कानून, कर्मचारी व्यवस्थापन, प्राप्त अनुदान, आन्तरकि स्रोत परचिालन, आयोजना तर्जुमा कार्यान्वयनमा सरकारी भूमकिाका वषियमा प्रतविेदनले सुझाव दएिको छ ।

सङ्घीयता सफल कार्यान्वयन गर्न सङ्घको भूमकिाले समयमै नीति कानून तथा मापदण्ड निर्माण गर्नुपर्ने, साझा अधिकार विषयलगायत शासन सञ्चालनका वषियमा नेतृत्वदायी भूमकिा हुनुपर्ने प्रतविेदनले सुझाव दएिको छ ।

यसैगरी स्थानीय तह र सङ्घका बीचका समन्वयकारी भूमकिा प्रदेशले खेल्नुपर्ने, स्थानीय आवश्यकतामा आधारति योजना तर्जुमा र सफिारसि गर्नुपर्ने र स्थानीय तहले स्थानीय आवश्यकता पहचिान गरी योजना तर्जुमा गर्नुपर्ने सुझाव समेत प्रतविेदनले दएिको छ । प्रतविेदनले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा कानूनी, नीतगित, आयोजना छनोट, स्रोत पहचिान र परचिालन नरिन्तर समन्वय र सहकार्य हुनुपर्ने सुझाव दएिको छ ।

विधेयक सर्वसम्मत स्वीकृत

बैठकले “सङ्घ, प्रदेश र स्थानीय तह ९अन्तरसम्बन्ध व्यवस्थापन०” वधिेयक २०७५ लाई सर्वसम्मतलिे स्वीकृत गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट न्याय, कानून तथा संसदीय मामलिामन्त्री भानुभक्त ढकालले राष्ट्रयिसभाको आजको बैठकमा सो वधिेयक प्रस्तुत गरेका थिए ।

विधेयकको सैद्धान्तकि पक्षमाथकिो छलफलमा वृषेशचन्द्र लाल, रामनारायण वडिारी, बद्रीप्रसाद पाण्डे, अनतिा देवकोटा, जीतेन्द्रनारायण देव, प्रकाश पन्त, प्रमलिा कुमारी, डा वमिला राई पौडेल, जीवन बुढाले भाग लिएका थिए ।

छलफलमा उठेको जज्ञिासाको जवाफ दिँदै मन्त्री ढकालले संवधिानलाई मूल आधार बनाई वधिेयक आएको स्पष्ट पार्दै संवधिानसति बाँझनिे गरी वधिेयक आएको छैन भने । उनले संवधिानले सङ्घ, प्रदेश र स्थानीय तहलाई दएिको अधकिारलाई वधिेयकले कहीँ कतै खुम्च्याउने काम नगरेको स्पष्ट पारे । राष्ट्रयिसभाको अर्को बैठक भोल ि६ गते दनिको १ बजे बस्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै