सिके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता 

खरीबोट

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी आज सोमबार निर्वाचन आयोगमा वैधानिक रुपमा दर्ता भएको छ ।

खुला राजनीतिमा आएपछि सिके राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ बैशाखमा आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए ।

जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार सोमबार आयोगले वैधानिक रुपमा पार्टी दर्ता गरेपछि सो दलले थप काम अगाडि बढाउने छ ।

गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेपछि राउत नेतृत्वको समूहले ‘जनमत पार्टी’ नामको दल सञ्चालन गरेको हो ।
 

सम्बन्धित समाचार

सिके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता 

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी आज सोमबार निर्वाचन आयोगमा वैधानिक रुपमा दर्ता भएको छ । खुला राजनीतिमा आएपछि सिके राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ बैशाखमा आयोगमा पुगेर दल

सिके राउतको जनमत पार्टी : सकियो जनमत संग्रहको विवाद !

काठमाडौँ । सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धनले आफ्नो दलको नाम परिवर्तन गरे सँगै अब सरकारसँग गरेको ११ बुँदे सम्झौताको कार्यान्वयनको दिशामा अगाडी बढेको देखिएको छ । चैत्र ३-४ गते

सिके राउतको पार्टीको नाम परिवर्तन, ‘जनमत पार्टी’ आयोगमा दर्ता हुने  

काठमाडौँ । सिके राउतले नेतृत्व गरेको गठबन्धनले आफ्नो नाम परिवर्तन गरेको छ । लहानमा बसेको चैत्र ३४ र ४ गते बसेको केन्द्रीय भेलाले गठबन्धनले आफ्नो पार्टीको नाम जनमत पार्टी राख्ने

काँग्रेसले भन्यो राउतसँगको सम्झौतामा ‘जनअभिमत’ भनेको ‘जनमत संग्रह’ 

काठमाडौँ । नेपाली काँग्रेसले सरकार र सिके राउतबीचको सम्झौताका बारेमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । काँग्रेसले सम्झौताबाट स्वतन्त्र मधेशको मुद्धालाई वैधानिकता दिएको आरोप लगाउदै सम्झौताको बुँदा नम्बर २ ले


z