बाहुबली फेम प्रभासको फिल्म साहोको रिलिज डेट घोषणा 

खरीबोट

मुम्बई । बाहुबली फेम प्रभासको नयाँ फिल्म साहोमा आगामी अगष्ट १५ मा रिलिज हुने भएको छ ।

साहो हिन्दी भाषासहित तमिल र तेलेगुमा पनि बनेको छ भने फिल्मलाई सुजिथले निर्देशन गर्दैछन् ।

फिल्ममा प्रभासको अपोजिट श्रद्धा कपुरले अभिनय गरेकी छन् ।

फिल्मको भारतका अलावा आबुधाबी र रोमानियामा पनि सुटिंग गरिएको छ । फिल्ममा शंकर एहसान लोयले संगीत दिएका छन् ।

फिल्मको लागत साढे २ सय करोड रहेको छ भने फिल्मलाई टी-सिरिज, धर्मा प्रोडक्सनले निर्माण गरेका हुन् ।

प्रभासको बाहुबलीको दुई सिरिजपछि पहिलो फिल्म भएकाले यो फिल्मको राम्रो हाइप रहेको फिल्म विश्लेषकहरुले बताएका छन् ।

फिल्ममा प्रभास र श्रद्धाका अलावा निल नितिन मुकेश, जैकी श्राफ, चंकी पाण्डे, महेश मंजेरकर, अरुण विजयलगायतका कलाकारको अभिनय रहेको छ ।

सम्बन्धित समाचार

दोस्ताना-२ मा कार्तिक र जान्हवी सँगै

मुम्बई । बलिवुडका निर्माता निर्देशक करन जोहरले आफ्नो फिल्म दोस्तानाको सिक्वेल बनाउने घोषणा गर्दै प्रमुख कलाकारको खुलासा पनि गरेका छन् । दोस्ताना-२ मा कार्तिक आर्यन र जान्हवी कपुरले अभिनय गर्ने भएका

दिशा र टाइगरबीच ब्रेकअप !

मुम्बई । अहिलेका बलिवुडका चर्चित र सफल जोडी अभिनेत्री दिशा पटानी र अभिनेता टाइगर श्राफबीच ब्रेकअप भएको छ । भारतीय मिडियाहरुका अनुसार दिशा र टाइगर आधिकारिक रुपमा नै अलग अलग भएका

बलिवुड बक्स अफिसमा कबीर सिंहको रेकर्ड  

मुम्बई । बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीको नयाँ फिल्म कबीर सिंहले रिलिजको पाँचौ दिनमा सय करोड क्लबमा प्रवेश गरेको छ । शुक्रबार रिलिज भएको कबीर सिंहले पाँचौ दिन मंगलबार

बलिवुडमा २७ बर्ष : यी ५ फिल्म छोडेकोमा अहिले पनि पछुताउछन् शाहरुख

मुम्बई । बलिवुडका किङखान अभिनेता शाहरुख खानको बलिवुडमा २७ बर्ष पुरा भएको छ । आजकै दिन शाहरुखको बलिवुडमा पहिलो फिल्म दिवाना रिलिज भएको थियो । यस क्रममा शाहरुख खानले कैयौ


z