• २०८१ बैशाख ७ शुक्रबार

मेसीले यसरी मनाए विश्वकप छनौटको खुशियाली (तस्बिरमा)

kharibot

काठमाडौँ । अन्तिम खेलमा मेसीले ह्याट्रिक गरेर विश्वकपमा छनौट भएको अर्जेन्टिनाका खेलाडीले कपडा खोलेर जित र विश्वकप छनौटको खुशियाली मनाएका छन् ।

मेसीले आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक खेलमा ह्याट्रिक गरेर अर्जेन्टिनालाई विश्वकपमा पुर्याएका हुन् ।

विश्वकपमा छनौट नहुने हुने विषयमा अर्जेन्टिना भित्र र संसारभरका मेसी तथा अर्जेन्टिनाका फ्यानहरुमा एक किसिमको चिन्ता थियो । जसलाई मेसीले एक पछि अर्को गोल गर्द सब को निराशालाई खुशीमा परिणत गरिदिए ।

अर्जेन्टिनाका म्यानेजर जोर्ज साम्पओलीले मेसीले अर्जेन्टिनालाई विश्वकपमा पुर्याएनन् तर फुटबल र फुटबल प्रेमीले मेसीलाई विश्वकपमा ल्याएको बताए ।  हामी सबैले मेसीलाई विश्वकपमा ल्याउन मद्धत गर्यौ भन्दै मेसीले आफ्नो जीवनको उत्कृष्ट प्रदर्शन गरेको बताए ।

हेरौ मेसी र अर्जेन्टिनी खेलाडीको खुशियाली तस्बिरमा :


   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै