• २०८१ बैशाख ८ शनिबार

‘कौन बनेगा करोडपति शो’ मा अमिताभ बच्चन किन रोए ?

kharibot

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चनले बुधाबार आफ्नो ७५औ जन्मदिन मानाएका छन् । 

हाल कौन बनेगा करोडपति शो होष्ट गरिरहेका बच्चनले बुधबारको भागमा अमिताभ बच्चन रोएको दृश्यले जो कोहिलाई पनि हैरान बनिदियो । 

खासमा अमिताभले अध्ययन गरेको स्कुल र उनको स्कुलमा विताएको क्षणको बारेमा बनाइएको भिडियो देखेर अमिताभ बच्चन रोएका थिए । 

नैनीतालको शेरहुड कलेजको सो भिडियो देखेपछि अमिताभ बच्चनले आफुलाई रोक्न सकेनन् र उनले आफ्ना आशु पुछ्न टिस्यु मागेका थिए । 

सो भिडियोमा अमिताभ बच्चनका कलेजका साथीहरुले उनको कलेज जीवनका क्षणहरुको बारेमा बताएका थिए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै