• २०८१ बैशाख १४ शुक्रबार

मुगु केन्द्रबिन्दु भएर भूकम्प 

kharibot

काठमाडौँ । मुगुको जीमा केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विहिबार बिहान १० बजेर एक मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पबाट भएको नोक्सानीको कुनै विवरण प्राप्त भएको छैन ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै