डेढ लाख घुससहित भूमिसुधारका प्रमुख पक्राउ

खरीबोट
ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै एक जनालाई बिहीबार नियन्त्रणमा लिएको छ । भूमिसुधार कार्यालय सप्तरी राजविराजका कार्यालय प्रमुख उपसचिव प्रकाश प्रसाद पोखरेललाई आयोगले नियन्त्रणमा लिएको हो ।

पोखरेलले जग्गाको मोहियानी हक कायम गर्नका लागि १ लाख ५० हजार घुस लिएका थिए । उनलाई आयोगको इटहरीस्थित कार्यालयबाट गएको टोलीले डेढ लाख रकमसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको बताएको छ ।

सम्बन्धित समाचार

घुस लिएको आरोपमा नौ प्रहरी अख्तियारको नियन्त्रणमा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।  अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास

घुस लिएको आरोपमा चिनियाँ पूर्व सांसदलाई १६ बर्षे जेल सजाय

चाङ्चुङ। सिन्ह्वा चीनको उत्तरपूर्वी लिओनिङ प्रदेश सभाका वरिष्ठ पूर्व सदस्य लि वेङ्कलाई १६ बर्षे जेल सजाय सुनाइएको छ ।  उनलाई ५३ लाख ४० हजार अमेरिकी डलर बराबरको घुस लिएको आरोपमा बिहीबार

प्रहरी इञ्चार्ज घुससहित पक्राउ

गौशाला। महोत्तरीको इलाका प्रहरी रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर

नापीका कर्मचारी घुससहित पक्राउ

महेन्द्रनगर, धनुषा।  नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग