यर्सा टिप्न आमाबाबु खर्कमा बालबच्चा पाखामा !

खरीबोट

प्रत्यक बर्ष यर्साको सिजनमा हिमाली जिल्ला मनाङ आउने रोल्पा, गोर्खा मानिसहरु बालबालीका साथमा लिएर आउने गर्छन् । आफुहरु दिनभर खर्कमा यर्साको खोजीमा हराउँदा बालबच्चाको यो अवस्था देखिन्छ । तस्वीर नवीन लामिछाने ।

सम्बन्धित समाचार

धारामा ताल्चा !

दमौली (तनहुँ) । तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङस्थित सार्वजनिक धारामा लगाइएको ताल्चा ।  ताल्चा मार्दा पानी जथाभावी खर्च गर्न नपाउने र सबै   स्थानीयवासीलाई पानी पुग्ने हुनाले साँझ छ बजेदेखि नौ

पहिरोको जोखिममा पुरै गाउँ (फोटो फिचर) 

संखुवासभाको मकालु गाउँपालिका र आसपासमा केही दिन अघि परेको अविरल वर्षाका कारण गएको पहिरो । पहिरोको जोखिममा मकालु गाउँपालिका वडा नं ३ र ५ का अधिकांश घर परेका छन् । तस्बिरः सुजन

पाँचौ विश्व योग दिवस !

दमौलीस्थित खुला चौरमा शुक्रबार आयोजित पाँचौ विश्व योग दिवसको अवसरमा योग गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले,व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायत  ।  तस्वीरः सानेबहादुर नेपाली , तनहुँ

बाख्रा चरणमा परिणत सिक्टा सिँचाइको नहर ! 

बाँके । निर्माण  शुरु भएको करिब १५ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको सिक्टा सिँचाइ आयोजनाको नहर पछिल्लो समयमा बाख्रा चरण क्षेत्रका रुपमा परिणत । आयोजनाको कामले सोचेअनुरुप गति लिन


z