• २०८१ बैशाख ८ शनिबार

न्यायाधीश उपाध्यायविरुद्ध प्रमाणपत्र विवादमा मुद्धा दायर 

kharibot

काठमाडौँ । न्याय परिषद्ले शैक्षिक प्रमाणपत्रमा विवाद देखिएका तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

न्याय परिषद्को यही जेठ १४ बसेको बैठकले न्यायाधीश उपाध्यायविरुद्ध परिषद्ले मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार उनको शैक्षिक प्रमाणपत्र विवाद आएपछि आज मुद्दा दायर गरिएको हो ।

तनहुँ जिल्ला अदालतका कार्यरत रहँदा शैक्षिक प्रमाणपत्र विवाद आएपछि परिषद्मा काजमा तानिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै