• २०८१ बैशाख १३ बिहीबार

प्रधानमन्त्री ओलीद्वारा वृक्षारोपण

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको परिसरमा एभोकार्डोको विरुवा रोपेका छन् ।

विश्व वातावरण दिवशको अवसरमा प्रधानमन्त्री ओली सहित मन्त्रीहरुले आज योजना आयोग परिसरमा फलफूलका विरुवा रोपेका हुन् ।

सरकारले एक नेपाली एक फलफूलका विरुवा कार्यक्रम गतबर्ष देखि सुरु गरेको थियो । यही कार्यक्रमको निरन्तरता स्वरुप प्रधानमन्त्री ओलीले एभोकार्डोको विरुवा रोपेका हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै