• २०८१ बैशाख ७ शुक्रबार

माओवादी केन्द्रका नेता विष्टद्वारा पार्टी परित्याग

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रबहादुर विष्टले पार्टी परित्याग गरेका छन् ।

नेता विष्टले पार्टी केन्द्रीय कार्यालय सदस्य तथा पर्यटन विभाग इन्चार्जसहित र पार्टी सदस्यबाट राजीनामा दिएका हुन् ।

माओवादी आन्दोलनको सपना आंशिक पूरा भएपनि अब माओवादीले सपना पूरा गर्न नसक्ने भन्दै नेता विष्टले राजीनामा दिएर स्वतन्त्र नागरिक भएर बस्ने घोषणा गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै