• २०८१ बैशाख ६ बिहीबार

मैलुुङ खोलाद्वारा सात करोडबराबरको साधारण सेयरको लागि आवेदन

kharibot

काठमाडौं । मैलुुङ खोला जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि सात करोड ३६ लाख २८ हजार छ सय रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको लागि अनुुमति माग गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड समक्ष एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी कुुल सात लाख ३६ हजार दुुई सय ८६ कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति माग गर्दे आवेदन दिएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धककोरुपमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै