मिडिया काउन्सिल विधेयकको विरोधमा मानवसाङलो !

खरीबोट

मिडिया काउन्सिल विधेयक खारेजको माग गर्दै नेपाल पत्रकार महासङ्घद्वारा शनिवार बबरमहलदेखि माइतिघरसम्म आयोजित मानवसाङलोमा सहभागी सञ्चारकर्मी । महासङले यसअघि पनि विभिन्न चरणको आन्दोलन गर्दै आइरहेको छ । तस्वीर : रत्न श्रेष्ठ

सम्बन्धित समाचार

किरात समुदायको सांस्कृतिक प्रतीक स्वालेवा(चिण्डो) !

वाम्बुले राई समाजले किरात समुदायको सांस्कृतिक प्रतीकमा रुपमा लिइने स्वालेवा निर्माण गरेको छ । ओखलढुंगाको मानेभन्ज्याङ– ३ उँबुमा बनेको ३५ फिट अग्लो स्वालेवा विभिन्न पर्वमा पूजा गर्ने चलन छ ।

जनैपूर्णिमाको जनै !

श्रावण शुक्ल पूर्णिमाका दिन आज रक्षाबन्धन, जनैपूर्णिमाका अवसरमा काठमाडौँको पशुपतिनाथ  मन्दिर परिसरमा पुरोहितको हातबाट जनै लगाउदै गर्दै सर्वसाधारण । तस्वीर : रोशन सापकोटा   

अस्तव्यस्त विजुलीको तार कहिलेसम्म !

काठमाडौँको कमलपोखरीमा विजुलीको लाइन बनाउँने अवस्थामा अस्थव्यस्त विजुलीको तार । तस्वीर : चन्द्रकला क्षेत्री

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्वागत !

सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण गरी सोमबार फर्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्वीर: रत्न श्रेष्ठ


z