भारतीय प्रधानमन्त्री मोदी श्रीलङ्का भ्रमणमा

खरीबोट

कोलम्बो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी मुलुक श्रीलङ्काको भ्रमणमा आएका छन् छ ।

श्रीलङ्कामा गत अप्रिल २१ तारिखका दिन २५० भन्दा बढीको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणपछि पहिलो विदेशी नेताको भ्रमण भएको हो ।

प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्स पुगेर उहाँ आइतबार श्रीलङ्का आएका हुन् ।

भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च पदस्थ अधिकारीहरुलाई भेट्ने र आइतबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

भारतीय प्रधानमन्त्री मोदी कजाकिस्तानमा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक गएका छन् । उनी साङ्घाई सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन त्यहाँ गएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ । भारतीय

भारतीय प्रधानमन्त्री मोदी श्रीलङ्का भ्रमणमा

कोलम्बो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी मुलुक श्रीलङ्काको भ्रमणमा आएका छन् छ । श्रीलङ्कामा गत अप्रिल २१ तारिखका दिन २५० भन्दा बढीको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणपछि पहिलो विदेशी

भारतीय प्रधानमन्त्री मोदीद्वारा गुजरातमा मतदान

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गरेका छन् । प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान

कश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ – भारतीय प्रधानमन्त्री मोदी 

नयाँ दिल्ली । भारत प्रशासित कश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ ।  भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा


z