• २०८१ बैशाख ५ बुधबार

भारतीय प्रधानमन्त्री मोदी श्रीलङ्का भ्रमणमा

kharibot

कोलम्बो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी मुलुक श्रीलङ्काको भ्रमणमा आएका छन् छ ।

श्रीलङ्कामा गत अप्रिल २१ तारिखका दिन २५० भन्दा बढीको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणपछि पहिलो विदेशी नेताको भ्रमण भएको हो ।

प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्स पुगेर उहाँ आइतबार श्रीलङ्का आएका हुन् ।

भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च पदस्थ अधिकारीहरुलाई भेट्ने र आइतबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै