सिभिल बैंक लिमिटेडको लाहान र दुधेमा नयाँ शाखा

खरीबोट

काठमाडौ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा लाहान नगरपालिकाको लाहानमा र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुकाबिच लाहान नगरपालिकाको मेयर मुनी साह सुडीले शिवसताक्षी नगरपालिकाको मेयर चन्द्र कुमार शेर्माले क्रमश लाहान शाखा र दुधे शाखाको उद्घाटन गरेका हुन् ।

शाखाको उद्घाटन समारोहहरुमा प्रमुख अतिथि लगायत पत्रकार महासंघका पदाधिकारी, सिभिल बैंक प्रदेशका प्रदेश प्रमुखहरु सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

लाहान र दुधे शाखासहित सिभिल बैंकको कुल शाखा संख्या ७९ पुगेको पनि बैंकले जनाएको छ । 

सम्बन्धित समाचार

सिभिल बैंकले ल्यायो नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना

काठमाडौ । सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ ।  बैंकका अनुसार यो योजना बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना हो । एन्यूटी डिपोजिट

सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङबीच सम्झौता

काठमाडौँ । सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङबीच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा

सिभिल बैंक लिमिटेडको लाहान र दुधेमा नयाँ शाखा

काठमाडौ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा लाहान नगरपालिकाको लाहानमा र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुकाबिच लाहान नगरपालिकाको मेयर मुनी साह सुडीले

सिभिल बैंक लिमिटेडको शाखा अब अर्जूनधारामा

काठमाडौं । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले


z