'विप्लव’ समूहका जिल्ला अध्यक्ष पक्राउ

खरीबोट

परासी । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । 

गिरीलाई बर्दघाट–९ बाट बुधबार पक्राउ गरिएको हो । स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरी पक्राउको विरोधमा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए ।

सम्बन्धित समाचार

विप्लवका जिल्ला इन्चार्जसहित ६ जना पक्राउ

रुकुमपूर्व । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज देवीलाल पुनसहित छ जनालाई प्रहरीले  पक्राउ गरेको छ । उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । पक्राउ पर्नेमा

झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

झापा । गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेत्रविक्रम चन्द समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा

विप्लव समुहका बर्दिया जिल्ला सेक्रेटरी पक्राउ

राजापुर । प्रहरीले नेत्रविक्रम चन्द समूहका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ ।  अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । जिल्लामा घटेका विभिन्न घटनामा उनको

विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन पक्राउ

रुकुमपश्चिम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका केन्द्रीय सदस्यसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले केन्द्रीय सदस्य ४८ वर्षीय श्यामबहादुर बोहरालाई पक्राउ गरेको हो ।  जिल्लाको त्रिवेणी गाउँपालिका–२


z