• २०८१ बैशाख ७ शुक्रबार

'विप्लव’ समूहका जिल्ला अध्यक्ष पक्राउ

kharibot

परासी । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । 

गिरीलाई बर्दघाट–९ बाट बुधबार पक्राउ गरिएको हो । स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरी पक्राउको विरोधमा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै