विप्लव समूहका  जुम्ला इञ्चार्ज पक्राउ

खरीबोट

खलङगा । नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् ।

उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ ।

सम्बन्धित समाचार

विप्लवको यो भनाईले प्रचण्डको दिमाग हल्लियो !

भरतपुर । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द 'विप्लव' चाँडै राजनीतिक मूलधारमा आउने दाबी गरेका छन् । भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै प्रचण्डले 'विप्लवले बुझ्न थालेको संकेत आफूले

बर्दियामा प्रेसर कुकर बम फेला

बर्दिया (गुलरिया) । नेत्र विक्रम चन्द(विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको आज बन्दको विहान पख राजमार्गमा दुई वटा प्रेसर कुकर बम फेला परेको छ । बर्दियाको सदरमुकाम गुलरिया स्थित हुलाकी सडक अन्र्तगत

विप्लवको बन्दको आंशिक प्रभाव : शंकास्पद बस्तुले जनजीवन त्रसिद

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दका कारण देशभरको जनजीवन आंशिक प्रभावमा परेको छ । देश भरका प्राय: शिक्षण संस्थाहरु बन्द छन भने सार्वजनिक यातायात समेत आंशिक रुपमा

विप्लव समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ

कास्की । नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी


z