असार १ गते बजेट प्रस्तुत गर्दै प्रदेश ३

खरीबोट

मकवानपुर । प्रदेश नं ३ सरकारले आर्थिक वर्ष (२०७६÷०७७) बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ ।

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको निजी सचिवालयले सो कुरा जनाएको हो ।

सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम, पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलगायत पूर्वाधार निर्माणलाई बजेटमा विशेष प्राथमिकता दिइएको मन्त्री ढुङ्गेलले जानकारी दिए ।

प्रदेशसभाको बैठक जेठ ३१ गते

प्रदेश नं ३ प्रदेशसभा सचिवालयले प्रदेशसभाको चौथो अधिवेशन जेठ ३१ गते अपराह्न २ बजे बस्ने जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश ३ सभाको बैठकबाट दुई विधेयक पारित

मकवानपुर । प्रदेश नम्बर ३ प्रदेशसभामा आज बसेको बैठकले दुई वटा विधेयकमाथि दफावार छलफल गरी बहुमतले पारित गरेको छ । पारित भएको विधेयकमध्ये प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था गर्न बनेको

प्रदेश ३ मा असोजबाट सवारी अनुमतिपत्र आवेदन खोल्ने तयारी

हेटौँडा । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको

प्रदेश ३ को प्रदेशसभा बैठक बस्दै

मकवानपुर । प्रदेश नं ३ को प्रदेशसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठक करीब दुई महीनापछि आज पुनःबस्दै छ । गत असार १२ मा आर्थिक वर्ष २००७÷७७ को बजेट पारित गरेसँगै स्थगित बैठक

प्रदेश ३ सरकारले अघि सार्यो लगानी र दक्षता उपयोग नीति

मकवानपुर । प्रदेश नं ३ सरकारले सार्वजनिक तथा निजी क्षेत्रको लगानी र दक्षताको उपयोग गर्ने नीति अघि सारेको छ ।  निजी क्षेत्रको पूँजी, प्रविधि, उद्यमशीलता र व्यवस्थापकीय दक्षतालाई आकर्षित गर्ने


z