भारतीय प्रधानमन्त्री मोदी कजाकिस्तानमा

खरीबोट

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक गएका छन् । उनी साङ्घाई सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन त्यहाँ गएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएको थिए । उनी एससिओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लागेका हुन् । गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी गएका थिए ।

भारतीय जनता पार्टीको नेतृत्व गर्दै गत आमनिर्वाचनमा पुनः सफल भएका प्रधानमन्त्री मोदीका कारण विश्वव्यापी रुपमा भारतको उपस्थिति बलियो देखाउने अवसर प्राप्त हुने विदेश मन्त्रालयले जनाएको छ ।

एससिओको शिखर सम्मेलनका अतिरिक्त प्रधानमन्त्री मोदीले केही देशका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन् ।

सम्बन्धित समाचार

तल्लो मोदी जलविद्युत् आयोजनाको काम तीन सातापछि सञ्चालन

पर्वत । पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनाको काम तीन सातापछि सोमबारदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालयकोे पहल तथा प्रतिनिधिसभा सदस्य पदम गिरीको उपस्थितिमा आन्दोलनरत

मोदीले लिए लोकसभा सदस्यको सपथ

नयाँ दिल्ली (भारत) ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिएका छन् । उनी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित भएका थिए । सोमबार नै

मध्यमोदीको सुरुङ निर्माण एक महीनादेखि ठप्प

पर्वत । पर्वतको मोदी गाउँपालिकामा निर्माणाधीन १४.५ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ निर्माणकार्य चार सातादेखि ठप्प छ । चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजनाको सुरुङ निर्माणकार्यमा स्थानीयवासीले अवरोध गरेपछि जेठ

भारतीय प्रधानमन्त्री मोदी कजाकिस्तानमा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक गएका छन् । उनी साङ्घाई सहयोग संगठन (एससीओ)को सम्मेलनमा भाग लिन त्यहाँ गएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ । भारतीय


z