प्रिमियर लिगको तालिका सार्वजनिक, युनाइटेड पहिलो साता नै चेल्सीसँग खेल्ने

खरीबोट

काठमाडौँ । इङलिस प्रिमियर लिग २०१९-२० सिजनको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार म्यानचेस्टर युनाइटेड र चेल्सी पहिलो सातामै आमने सामने हुने भएका छन् ।

साविक विजेता म्यानचेस्टर सिटीले आफ्नो सिजनको पहिलो खेल वेस्ट ह्याम युनाइटेडसँग गर्ने छ । त्यस्तै गत सिजनको उपविजेता तथा च्याम्पियन्स लिग विजेता लिभरपुलले सिजनको पहिलो खेलमा नर्विचसंग खेल्ने छ ।

त्यस्तै अर्को क्लब आर्सनलले पहिलो न्युक्यासल युनाइटेडसँग खेल्ने छ भने च्याम्पियन्स लिगको उपविजेता टोटनह्याम भने यसै सिजन बढुवा भएको एस्टन भिल्लासँग आफ्नो पहिलो खेल खेल्ने छ ।

म्यानचेस्टर सिटीको पहिलो ठुलो खेल अगस्त १७ मा टोटनह्याम विरुद्ध रहेको छ भने सिटीले लिभरपुलविरुद्ध नोभेम्बर ९ मा खेल्ने छ । त्यस्तै चेल्सीसँग नोभेम्बर २३ मा खेल्ने छ भने म्यानचेस्टर युनाइटेडसँग भने डिसेम्बर ७ मा मात्र खेल्ने छ । त्यस्तै आर्सनलसँग डिसेम्बर १४ मा खेल्ने छ ।

पहिलो साताको खेल तालिका :

   
 

सम्बन्धित समाचार

चेल्सीको प्रशिक्षक लाम्पार्ड नै बन्ने निश्चित !

काठमाडौँ । प्रिमियर लिग क्लब चेल्सीले आफ्ना पूर्व खेलाडी फ्र्यांक लाम्पार्डलाई नयाँ म्यानेजरको रुपमा भित्र्याउने अन्तिम तयारी गरेको छ । आफ्ना म्यानेजर माउरिजियो सारीले क्लब छोडेर युभेन्टस गएपछि लाम्पार्ड आफ्नै पुर्व

म्यानचेस्टर युनाइटेड छोड्न चाहन्छु – पाउल पोग्वा

काठमाडौं । म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका फ्रेन्च प्लेमेकर पाउल पोग्वाले आउदो सिजन नयाँ क्लबबाट खेल्ने बताएका छन् । पछिल्लो समय उनी इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब रियल म्याड्रिड जाने हल्ला चलिरहेका

पुर्वखेलाडी लाम्पार्डलाई नयाँ प्रशिक्षक बनाउने तयारीमा चेल्सी

काठमाडौँ । प्रिमियर लिग क्लब चेल्सीले आफ्ना पूर्व खेलाडी फ्र्यांक लाम्पार्डलाई नयाँ म्यानेजरको रुपमा भित्र्याउने तयारी गरेको छ । आफ्ना म्यानेजर माउरिजियो सारीले क्लब छोडेर युभेन्टस जाने निश्चित भएपछि लाम्पार्ड आफ्नै

प्रिमियर लिगको तालिका सार्वजनिक, युनाइटेड पहिलो साता नै चेल्सीसँग खेल्ने

काठमाडौँ । इङलिस प्रिमियर लिग २०१९-२० सिजनको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार म्यानचेस्टर युनाइटेड र चेल्सी पहिलो सातामै आमने सामने हुने भएका छन् । साविक विजेता म्यानचेस्टर सिटीले आफ्नो


z