समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

खरीबोट

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भइ बनेको समाजवादी पार्टी नेपाल बिहीबार निर्वाचन आयोगमा दर्ता गरिएको छ ।

निर्वाचन आयोगमा दलको नाम मात्र दर्ता गरिएको छ भने चुनाव चिन्हका विषयमा अझै निर्णय नभएको बताइएको छ ।   

अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसहितको टोली निर्वाचन आयोगमा गइ दल दर्ता गराइएको हो ।

दल दर्तापछि सन्चारकर्मीसँग कुरा गर्दै डा. भट्टराईले पार्टी साँचोअर्थमा नयाँ विकल्पकारुपमा आउने दाबी गरे । उनले लोकसेवा आयोगले खुलाएको विज्ञापन र गुठी विधेयकको विरोध पनि गरे ।

अर्का अध्यक्ष यादवले दल दर्ता भएपनि निर्वाचन चिह्नको विषयमा निर्णय भइनसकेको बताए ।
 

सम्बन्धित समाचार

समाजवादी पार्टीले संविधान दिवसमा सहभागिता नजनाउने

काठमाडौँ । समाजवादी पार्टी नेपालले संविधान जारी भएको दिन आगामी असोज ३ गते खुशीयालीका रुपमा दिपावली नमनाउने र विरोध पनि नजनाउने भएको छ ।  पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान दिवसका

नेकपा र काँग्रेसका तीन दर्जन नेता समाजवादी पार्टीमा प्रवेश

काठमाडौं । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तीन दर्जन बढी नेता कार्यकर्ता समाजवादी पार्टीका प्रवेश गरेका छन् । नेकपा र कांग्रेसको नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज भएको बैठकले उक्त दल

कपिलवस्तु समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुमा समाजवादी पार्टीका गाउपालिकाका पार्टी अध्यक्षमाथि गोली प्रहार भएको छ ।  शुद्धोधन गाउपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको हो ।  मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका


z